सङ्घीयता र प्रदेश सरकार जनताका लागि अनावश्यक बोझमात्र बनेको अब लुकाएर लुक्न सक्ने विषय रहेन । त्यसैले पङ्क्तिकारको अनुरोध छ- तत्काल संविधानमा संशोधन गरी सङ्घीयता र प्रदेश सरकार हटाउने विषयमा बहस होस् । यथार्थ कुरामा ठोस निर्णय लिएर जनमुखी कदम चाल्न कुनै दलले हिचकिचाउन पर्दैन । अन्यथा नसोचेको आँधी/हुण्डरी ब्यहोर्न तयार रहनुको विकल्प छैन ।…