‘टक्सार चोखो चलाउनु, अदालतको पैसा दरबार नहाल्नु’

- स्वयम्भूनाथ कार्की दिव्य उपदेश भनिने गरेको कृति वास्तविकमा पृथ्वीनारायण शाहको आत्मकथा हो । यसमा उनले नेपाल (तीन शहर)को राजा हुने अभिलाषा आफ्नो मनमा आएदेखि त्यो आकाङ्क्षा पूरा हुँदासम्मको आफ्नो जीवनी बताएका छन् । आफ्नो सङ्घर्षमय जीवनको अन्त्य नजिक आएको आफूलाई आभास भएको छनक पनि दिएका छन् । तीन शहर नेपालको राजा भइसके पछि पनि…