पतिपत्नी एकआपसमा जिस्किनु जीवनको प्रेमरस हो । जस्तो नुनबिना खाना स्वादहीन हुन्छ, दाम्पत्य पनि हाँसो र खेलाँचीपनबिना नीरस हुन्छ । श्रीकृष्ण तथा देवीरुक्मिणीको प्रेमसंवादले हामीलाई सिकाउँछ- प्रेम केवल गम्भीर वाचा र कर्तव्यमा होइन, मुस्कान र आपसी ठट्टा पनि बाँच्दछ । ✍ डा. गोविन्द शरण दाम्पत्य जीवन केवल जिम्मेवारी, कर्तव्य र अनुशासनको कठोर संरचना मात्र होइन…