‘महिला’ र ‘पुरुष’बीच कस्तो लफडा ! राज्यका कार्य, संरचना, क्रिया र व्यवहारबाट समानता कहिल्यै नहुने अर्थ, भाव र भाष्य स्थापित भयो भने त्यो भन्दा ठूलो असमानता अर्काे केही हुँदैन । संविधानतः कुनै भेदभाव हुँदैन र हुनुहुँदैन भनिरहँदा प्राकृतिक रूपमा नै कहिल्यै पूरा हुन नसक्ने असमानता छन् भन्ने अर्थ नेपाल सरकार र राज्य आफैंले व्यवहारतः गर्न…