सत्ता कि सत्य ? अष्टाङ्ग योगको कसीमा आधुनिक नेपाली राजनीति

नयाँ शक्ति भनिएकाहरू हुन् वा पुराना, सबैले जनतालाई सपनाको बजार देखाइरहेका छन् । हामी आएपछि सबै जादु झैँ ठिक हुन्छ भन्ने दाबी सस्तो लोकप्रियतावाद मात्र हो । वास्तविकता के हो भने, जबसम्म समाजका व्यक्तिहरूको चरित्र परिवर्तन हुँदैन, तबसम्म व्यवस्था परिवर्तनले मात्र सुख दिँदैन । ✍ दीपक राज जोशी नेपाल अहिले एक यस्तो दोबाटोमा उभिएको छ,…