महिलाका उम्मेद्वारीलाई प्रमाणित गर्नुपर्ने चुनौती

प्रत्यक्ष निर्वाचनमा होमिएका महिलाले सकारात्मक परिणाम प्राप्त नगरे 'प्रतिनिधित्व' हुन सक्दैन । यसको अर्थ आगामी निर्वाचनमा महिलाले उम्मेद्वारी प्राप्त गर्न झन् कठिन हुनेछ । सत्ता र शक्तिका लागि अंकगणितमा चल्ने राजनीतिमा परिणाम मुख्य हुन्छ । पुरुषसँग प्रतिष्पर्धामा गएका महिलाको जितलाई सिटमा हिसाब गर्न पाए भने मात्रै दलहरुले उपलब्धि मान्छन् । ✍ रेजिना गौतम नेपालको संविधान-२०७२…