देवप्रकाश त्रिपाठी राजनीतिमा प्रजातन्त्र, जनमत, नागरिक अधिकार र स्वतन्त्रता जस्ता शब्दहरू अत्यन्त प्रिय मानिन्छन् र, सर्वाधिक प्रयोग हुने शब्द पनि यिनै हुन् । स्थिति र परिणति जस्तोसुकै भए पनि उक्त शब्दहरूको प्रतिकुल धारणा प्रकट गर्न सचेत मानिसहरू खोज्दैनन् । नेपालमा यतिबेला लोकतान्त्रिक गणतन्त्र नाम-विशेषणको प्रजातन्त्र वैधानिक अस्तित्वमा छ, यो अवस्था-ब्यवस्थाको प्रारम्भ भएयता मुलुक कुन तहको…