अदालत र आयोगको नियन्त्रणमा दलहरू !

नेपालको मूलधार भनिएका वा ठानिएका सबै प्रभावशालीहरू जे पनि पचाउन तैयार छन् । बस्, लेभीमार्फत हुने आम्दानीको निमित्त संसद् कायम रहनु पर्दछ ! नियुक्तिहरूमा भागबण्डा हुनु पर्दछ ! आरक्षित कोटामा सिफारिस गर्ने हैसियत कायम रहनु पर्दछ ! स्वयम्भूनाथ कार्की नेपालका हरेक संविधानमा नागरिकको मौलिक र आधारभूत हकबारे उल्लेख थिए, छन् । त्यसबाहेक ०७२ को संविधानमा…