– अर्पण खरेल मौनतालाई प्रायः हामी निष्क्रियता, अज्ञानता, शक्तिहीनता, क्षीण–जीर्ण या टुटेको रूपमा चित्रण गर्दछौँ । तर, आध्यात्मिक दृष्टिमा भने यसलाई मानसिक तप र ऊर्जाको रूपमा लिइन्छ । इतिहासका विभिन्न कालखण्डमा महापुरुष, वैज्ञानिक, डाक्टर, योगी, राजनीतिज्ञहरूले भरपूर रूपमा यसको प्रयोग गरेर शक्ति प्राप्त गरेका उदाहरण भेटिन्छन् । राजनीतिमा मौन हुनुलाई कहिलेकाहीँ मौन कूटनीति भनेर पनि…