– यादव शर्मा एमाओवादीका अध्यक्ष प्रचण्ड सबैलाई प्रयोग र उपयोग गर्दै आफ्नो स्थान बनाउन र सुरक्षित तुल्याउन चाहन्छन् । दश वर्ष लामो हिंसात्मक युद्धकालमा राजनीतिक दलका विभिन्न नेता–कार्यकर्ता, प्रहरी र प्रशासनमा आबद्ध कतिपय व्यक्ति, मानव अधिकारकर्मी, एनजीओकर्मी र केही विदेशी शक्तिलाई समेत उपयोग–प्रयोग गर्दै एक चरणको ‘सफलता’ प्राप्त गरेका प्रचण्डमा अहिले पनि सबलाई उपयोग–प्रयोग गर्न…