– अधिवक्ता जीबी आचार्य प्रचण्ड आज सत्तामा छन्, उनको पार्टीबाट दर्जनभर मानिस मन्त्री बनेका छन् । नेपाली काङ्ग्रेस प्रतिपक्षको पार्टी हो । प्रतिपक्ष भएको हुनाले नेपाली काङ्ग्रेसले सत्तापक्षका विरुद्ध गतिविधि गर्नु, सरकार गिराउने गतिविधि गर्नु सामान्य भए पनि, सत्तापक्ष भएको हुनाले काङ्ग्रेसभन्दा तल ओर्लेर सरकार गिराउने खेलमा प्रचण्ड त सहभागी हुनुहुँदैनथ्यो । तर, उनले आफू…