गत साता यातायात दुर्घटनाका दुईवटा दर्दनाक घटना विशेष चर्चामा आए– एउटा खोटाङको बस दुर्घटना, जसमा चौबीस यात्रुले ज्यान गुमाए र कैयन् घाइते भए, अर्को– डोटीमा भएको जिप दुर्घटना, त्यसमा जीवन गुमाउने ६ मध्ये तीनजना त जानेमानेका प्राध्यापक नै थिए । यसरी मुलुकका होनहार नागरिकले अकालमै मृत्युवरण गर्नुपर्यो, र वर्षौंदेखि यो क्रमले निरन्तरता पाइरहेको अवस्था छ…