कनिके–बजेट र ओली सरकार

– लक्ष्मीकान्त पौडेल बजेट ल्याएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने आश्वासन दिएका केपी ओलीले प्रचण्डलाई प्रधानमन्त्रीको कुर्सीमा त होइन बरु नेपाली उखानअनुरूप थाङ्नामा सुताउलान् जस्तो छ । सभामुख, राष्ट्रपतिसमेत छोडेको काङ्ग्रेसले अब सरकारमा जानका लागि सहयोग माग्न प्रचण्ड नै आए पनि ‘पाए अन्त नपाए लखनेको जन्त’ भनेजस्तो गरेकाले काङ्ग्रेसलाई सरकारमा जान हतार छैन । तर, काङ्ग्रेस सरकारमा…