हृदयेन्द्रको जुम्ला भ्रमण र हामीभित्रको लोकतन्त्र

हृदयेन्द्र शाह एक इतिहास बोकेको परिवारका वंशज हुन् । तर उनी आफ्नो वर्तमानमा बाँच्न चाहन्छन्, आफ्नै आँखाले देश हेर्न चाहन्छन्, आफ्नो पुस्तासँग संवाद गर्न चाहन्छन् । यो सामान्य विषयलाई 'राजतन्त्रको पुनरागमनको संकेत' देख्नु, अमर्यादित टिप्पणी गर्नु, अराजनीतिक हौवा हो, जसको कुनै आधार छैन । ✍ रश्मिशेखर सुवेदी पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहको जुम्ला भ्रमण…