युद्धलाई मनोरञ्जनको रूपमा प्रयोग गर्दै विश्व राजनीतिमा एकल वैभव कायम राख्ने अमेरिकी चाहना र विश्वको महाशक्ति बन्ने चीनको महत्त्वाकाङ्क्षाले जन्माएको पछिल्लो टकरावले ‘पाकिस्तान’लाई दक्षिण एसियाको नयाँ प्रयोगशाला बनाउने खतरा चुलिएको छ । ✍ नेपाली ओर्बेल गत अप्रिलको अन्त्य र फेब्रुअरीमा अमेरिकी सिनेट र प्रतिनिधिसभाले पारित गरेका दुई प्रस्तावले ‘एक चीन सिद्धान्त’को मान्यताबाट अमेरिका पछिहटेको बुझ्न…