गठबन्धन सरकार अब ‘ढोँडको तोक्मा’ मात्रै !

एमाले राजनीतिमा विद्यादेवी भण्डारीको औपचारिक प्रवेशपछि राष्ट्रिय राजनीतिमा नौलो तरंग थपिएको छ । कांग्रेसका वरिष्ठ नेता डा. शेखरले यो सरकारबाट भइरहेका खुलेआम भ्रष्टाचार र अनियमितताका विरुद्ध सघाउन एमाले नेतृ विद्यालाई आग्रह गर्नु र विद्याले त्यो गर्ने वचन दिनुले पनि कांग्रेस-एमालेको यो सत्ता-गठबन्धन विरुद्ध खिचडी पाकिरहेको प्रष्ट हुन्छ । ✍ राजेश ढुंगाना वर्तमानमा एमाले र नेपाली…