बर्खाको मौसम टाढिँदै जाँदा हाम्रो मुलुकमा बन्दको मौसम सुरु भएको छ । देशका विभिन्न स्थानमा अनेक बहानामा बन्दको आयोजना गर्न थालिएको छ । यही भदौ ३ गते सोमबार अनायसै पूर्वाञ्चल क्षेत्र बन्द गरियो, कारण थियो गर्नै नहुने निर्वाचन किन गर्न लागियो ? अर्थात् निर्वाचनको बहिष्कार । खम्बुवानसहितका सात समूह मिलेर बन्दको आह्वान गरेका थिए ।…