रैती संस्कारविरुद्ध– जीबी आचार्य

मङ्सिर ४ गतेका लागि घोषणा भएको संविधानसभाको दोस्रो निर्वाचन आउन अब दुई महिना मात्र बाँकी छ । संविधानसभाको चुनाव घोषित मितिमा हुने वा नहुने प्रशस्तै आशङ्का बाँकी रहेको बेलामा निर्वाचनमा सहभागिता जनाउन चाहेका दलहरूभित्र यतिबेला उम्मेदवार छान्ने चटारो देखिएको छ । मूलधारका अधिकांश पत्रपत्रिकामा दलहरूका यिनै समाचारले ठाउँ पाइरहेका छन् । समाचारका अधिकांश मजबुनहरू यी…