रक्सीका सिकार भएका नेपाली ज्यानहरू

– वीरेन्द्रमणि पौडेल सबैभन्दा पहिले हवाईजहाज कसले बनायो ? राइट दाजुभाइले । साइकलका आविष्कारक को हुन् ? म्याक मिलन । रेडियम कसले पत्ता लगायो ? म्याडम क्युरीले । अमेरिका कसले पत्ता लगायो ? कोलम्बसले । यस्ता कैयौँ प्रश्न छन् र तिनका जवाफहरू पनि छन् तर मान्छेको दुनियाँमा निरन्तर प्रयोग भइरहेको विनाशकारी तŒव रक्सीको पहिलो निर्माता…