हेलो जनता…??

साउनको पहिलो हप्ता सुदूरपश्चिमको कैलालीमा ठूलो बाढी आयो, धेरै घरपरिवार प्रभावित भए । मानिस मात्र नभए धेरै पशुपक्षीको समेत ज्यान गयो । बाँधिराखेको गोठबाट गाईवस्तु बगे, पोल्ट्रीफार्मबाट कुखुरा बगे, माछापोखरीबाट माछा बगे । किसान विभिन्न प्रकारको क्षतिबाट मर्माहत बने । साउन ४ गतेको भारी वर्षापछि प्रायः सबैतिरका राजमार्ग नदीमा परिणत भएका थिए । अकस्मात आइलाग्ने…