-शिवजी श्रेष्ठ जबजब यतीको प्रसङ्ग आउँछ, एनआरएनसँग ‘यती’को नाता र सम्बन्धको कुरा आउँछ, तब मलाई नौ वर्षअगाडिको तत्कालीन राजा ज्ञानेन्द्रको लमजुङ जिल्ला भ्रमणका ती दृश्य याद आउँछ । राजा ज्ञानेन्द्र लमजुङवासीको अभिनन्दन ग्रहणपश्चात् जब हेलिकोप्टरतर्फ प्रस्थान गर्ने मञ्चबाट ओर्लिंदै थिए, तत्कालीन लमजुङ जिविस सभापति हेमजंग गुरुङले माथि डाँडातिर इशारा गर्दै राजा ज्ञानेन्द्रलाई केही भन्दै थिए…