– चित्र केसी नेपाली काङ्ग्रेस इतिहासको गम्भीर मोडमा उभिएको छ । २००७ सालदेखि नेपाली जनताको हकअधिकार, सार्वभौमसत्ता, लोकतान्त्रिक मूल्य–मान्यता, आवधिक निर्वाचन, विधिको शासन, मानवअधिकारका साथै स्वतन्त्र न्यापालिकाका लागि निरन्तर रूपमा सङ्घर्ष गर्दै आएको पार्टी हो । पछिल्लो चरणमा आएर पार्टीको साङ्गठनिक धरातल कमजोर रूपमा देखापर्नु, पार्टीले आफ्नो स्थापनाकालदेखि अपनाउँदै आएको सिद्धान्त र एजेन्डालाई बिर्सिंदै जानु,…