तेस्रो नजर

दलीय व्यवस्थामा दलविहीन सरकार ०६२÷६३ सालको आन्दोलनलाई मनन गरी आन्दोलनको मागबमोजिम तत्कालीन राजा ज्ञानेन्द्रबाट ०६२ साल वैशाख ११ गते विघटित प्रतिनिधिसभालाई पुनस्र्थापना गरिदिएपश्चात् बनेको संवैधानिक सरकारले सुरु गरेको असंवैधानिक कार्यले राजालाई निलम्बन गरी अन्तरिम संविधान जारी गरी विधायिका नामधारी संसद् र संविधानसभाको नामधारी संसद्को बहुमत भन्दै टेबुल ठटाएर अनधिकृत रूपले ०४० वर्षको इतिहास बोकेको राजसंस्थालाई…