कोही केही हुने भनेको उसको सोचको कारणले हो । तपाईं आज जुन अवस्थामा हुनुहुन्छ हिजोको तपाईंको सोचको कारणले हुनुहुन्छ । हामी भोलि जे हुनेछौँ आजको हाम्रो सोचको कारणले हुनेछौँ । आज मैले महान् कार्य गर्ने सोच राखँे भने म भोलि महान् बन्नेछु, अपराध गर्ने सोच राखेँ भने अपराधी । यदि कोही मलेसिया जान चाहन्छ भने…