नेपालमा जनयुद्ध : हिजो, आज र भोलि– अर्जुन मल्ल

नेपालको माओवादी जनयुद्धको विषयमा थुपै्र अनुसन्धान, अध्ययन र विश्लेषण भएका छन् र थुपै्र ‘थेसिस’ प्रकाशित भएका छन् । गुगलमा सर्च गर्नेबित्तिकै लाखौँ लेख–रचना र समाचार देखापर्छन् । तर, धेरैजसोले नेपाली जनयुद्धका केही महत्वपूर्ण कुरा छुटाएको देखिन्छ र विश्लेषण पद्धति पनि एकाङ्गी र मनोगत देखिन्छ । नेपालमा जनयुद्ध किन भयो ? यस प्रश्नको जवाफमा कोही विद्वान्हरूको…