इजरायल-इरान युद्ध, ट्रम्पको अग्निपरीक्षा !

अमेरिका आफ्नो मिसनमा दृढ छ । उसले व्यापार र शान्तिको नाममा युद्धको उत्पादन गरिरहेको छ । बसर अल असद सरकारलाई सिरियाबाट विस्थापित गराउन आफैले आतङ्कवादीको उपाधि दिएको अबु मोहम्मद अल जुलानी सरकारलाई आर्थिक नाकाबन्दी हटाउने, प्यालेस्टिनी हमास र लेबनानको हिजबुल्लाह पछि इरानमाथि आक्रमण गराउने अमेरिकी राजनीति अरब संसारले भर्खरै बुझ्न पाएको छ । ✍ नेपाली…