देशलाई अहिले अनुहार होइन, विचार चाहिएको छ । नारावादी होइन, परिणाममुखी सोच चाहिएको छ। परम्परागत शक्तिहरूबाट आशा गुमिसकेको अवस्थामा अब देशको पीडामा मलम लगाउने, जनताको पक्षमा उभिने र परिवर्तनको यात्रा तय गर्ने सशक्त साथ चाहिएको छ। ✍ सरिता लामिछाने देश आज संकटको घेराभित्र छ । विचार मरिरहेको छ, विवेक हराइरहेको छ र राजनीति सत्ताको सौदाबाजीमा…