संविधान उत्पत्तिमा मुख्य बाधक पक्षहरू

-देवप्रकाश त्रिपाठी संविधानसभा गठनको तीन वर्षपूरा बितिसक्दा पनि संविधान निर्माणको कार्य सम्पन्न हुन नसकेपछि नेपाली राजनीतिकर्मीहरूको योग्यता, क्षमता र इमानदारीमाथि प्रश्न उठेको छ, अब लोकतान्त्रिक संविधान निर्माण हुनुलाई एउटा चामत्कारिक घटनाका रूपमा लिने स्थिति बनेको छ । संविधान निर्माणको दिशामा आवश्यक प्रगति नहुनुमा हरेकले हरेकलाई दोषी देखाउने गरेका छन्, काङ्गे्रसको दृष्टिमा माओवादी दोषी ठानिन्छ भने…