भ्रष्टाचार अहिले देशमा सर्वत्र ‘अघोषित तर अनिवार्य कानून’-कै रूपमा पूर्ण उचाइमा उभिएको मानिन्छ । यसले नै आम नागरिक जीवनलाई र अन्ततः देशैलाई रुग्ण बनाइरहेको छ । अहिले प्रथम र सर्वाेपरि माग यही पापी भ्रष्टाचारको समूल अवरोपण नै हो । तर, यसको जरो देशको स्थायी सरकार मानिने कर्मचारीतन्त्रको मनप्राण-स्पन्दनसम्म फैलिइसकेको छ । ✍ नकुल काजी नेपाली…