परिवर्तनका भोका युवा-अजम्बर राई काङमाङ

तेस्रो पुस्तालाई पहिलो पुस्तासँग सीधै संवादमा जानबाट रोक्न दोस्रो पुस्ता तापका कुचालकझैँ उभिन्छन् । 'दाँवा र दिल्पा गाउँ ठूलो, खानु त के छ नाउँ ठूलो !’ दाँवा दिल्पा भोजपुर जिल्लाका चर्चित गाउँहरू हुन् । सिद्धेश्वर र गुप्तेश्वर गाविसलाई दाँवा तथा नागी र अन्नपूर्ण गाविसलाई दिल्पा भनेर चिनिन्छ । सिदेश्वर, गुप्तेश्वर, नागी र अन्नपूर्णजस्ता गाविसहरू सरकारी…