सशस्त्र द्वन्द्वको विधिवत् अन्त्य भई युद्धरत पक्षहरू राज्य सञ्चालनको प्रक्रियामा आइसकेपछि पनि हत्या, हिंसा र अपहरणका शृङ्खलामा कमी आएको छैन । दिन-प्रतिदिन हिंसाका नयाँ-नयाँ स्वरूप देखापर्न थालेका छन् । (more…)