-शिवजी श्रेष्ठ २०४८ सालको आमनिर्वाचनको प्रचार-प्रसारको कार्यक्रम बेतोडले चलिरहेको थियो । ओखलढुङ्गाको पूर्वतिरको एउटा गाउँमा नेपाली काङ्ग्रेसले सञ्चालन गरिरहेको आमसभामा नेकपा -एमाले) का केही कार्यकर्ता आएर नेका उम्मेदवारलाई विभिन्न प्रश्नहरू सोध्न थालेपछि (more…)