काङ्ग्रेसमा नयाँ ऊर्जा

देशभरका अधिकांश जिल्लामा गाउँ र क्षेत्रीयस्तरको अधिवेशन सम्पन्न गरी जिल्ला अधिवेशनको तयारीसमेत पूरा गरेर बाह्रौँ महाधिवेशनको स्वागतार्थ उभिएको नेपाली काङ्ग्रेस पार्टीले फेरि एकपटक महाधिवेशनको तिथि परिवर्तन गरेको छ । आगामी भदौ १० मा आयोजना गरिने गरी निर्धारण गरिएको महाधिवेशनलाई तीन साता पर सारेर असोज १-५ गतेका निम्ति निश्चित गर्दै अब यो मिति अन्तिम भएको दाबी…