जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्समा आएको अकल्पनीय प्रगतिले सन् २०२५ लाई थप अस्थिर बनाउने छ । व्यापार, मनोरञ्जन, मिडिया, स्वास्थ्यसेवा र व्यक्तिगत जीवनमा आधुनिक प्रविधि र एआई सञ्चालित उपकरणको प्रयोग सामान्य र अनिवार्य बन्ने छन् । साइबर सुरक्षासहित प्राविधिक चुनौती थपिने छ । ✍ दीपेन्द्र पाण्डे यतिबेला हाइब्रिड लोकतन्त्रमा सुधार र परिवर्तनको गति रोकिएको छ । सन्…