पुष्पकमलको जादू र सरकार सङ्कटमा पर्नुको रहस्य

विद्यमान राजनीतिक ब्यवस्था र अर्थनीति साम्राज्यवादीप्रभावित रहेको कुरा विभिन्न घटनाक्रमले स्पष्ट पारेका छन् । नेपालले खासगरी ०६३ को परिवर्तनपछि भूमण्डलीकरण, निजीकरण र उदारीकरणजस्ता साम्राज्यवादी अर्थ-नीतिलाई समर्थन गरेको हुनाले नै साम्राज्यवादको शोषणको दुष्चक्रमा फसेको हो । देशलाई जहिले पनि अलगथलग गराउने काम आफैमा मातृघात हो । यस्तो मातृघात कसैले पनि नगरौँ । ✍ डा. केशव देवकोटा…