लोककल्याणकारी राज्यका लागि यसो गरे कसो होला ?

बहुदलप्राप्तिका तीन दशकसम्मा पनि गरीबी निवारण नहुनु र राज्य लोक कल्याणकारी बन्न नसक्नुले लोकतन्त्रका प्रति जनतामा भरोसा कम हुँदै गएको छ । यसले देश र जनताको दूर्भाग्यका दिन निम्त्याउन सक्छ । जनताका मनमा बढिरहेको निरासा, कुण्ठा, संशय र बिपत्तिपनालाई बेलैमा सम्बोधन गर । ✍ कृष्ण हुमागाईं सरकारले आधारभूत सवालमा सामाजिक उत्तरदायित्व बहन गरेमात्र नागरिकले लोककल्याणकारी…