एमाले माननीय सोनाम ग्याल्जेनले एमालेको एउटा औपचारिक कार्यक्रममा फुर्किंदै भनेका थिए- '…. पहिला हामी सेर्पाहरू सालमा एकखेप नुहाउने गर्थ्यौं, अहिले दिनदिनै नुहाउने भएका छौँ । यो सुधार हो कि होइन ? अनि देशमा सुधार भएको छैन भन्ने ?’ ✍ नकुल काजी राणाहरूको जहानियाँ शासनलाई अहिलेको तानाशाही प्रकृतिको शासकीय सत्तादलीय हुकुमतन्त्रले पुनरावृत्त गरिरहेको छ । छ्यालिससाले…