सुरेन्द्र सुवेदी, काठमाडौं पदाधिकारी बैठकमा कुनै निष्कर्ष निस्कन नसकेपछि कोशी प्रदेशलाई लिएर नेपाली काङ्ग्रेसमा भाँडभैलो मच्चिएको छ । एमालेसँग मिलेर सस्थापनविरुद्ध उभिएका काङ्ग्रेसइतर समूहका नेता डाक्टर शेखर कोइरालालाई फकाउने प्रयास बिहीबारदेखि असफल भइरहेको छ । एमालेका ३९ र नेका कोइराला समूहका ८ समेत ४७ जना प्रदेशसभा सदस्यले कोइरालापक्षीय सांसद केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेपछि…