प्रधानमन्त्री ओली अमेरिका जाँदै

संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । उनि यही असोज ६ गते अमेरिका जान लागेका हुन् । ‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔंः शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ मूल नाराका साथ ७३ औं महासभा आजबाट शुरु भएको हो ।…