हाम्रो सन्दर्भमा समाजवादको मोडल

– इन्द्रबहादुर बराल सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ ले प्रस्तावमा नै प्रस्टसँग लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने भनेको छ । साथसाथै संविधानको भाग १ प्रारम्भिकको धारा ४ मा समाजवादउन्मुख पनि उल्लेख गरेको प्रसङ्गमा समाजवादको मोडलबारे केही अन्योल वा भ्रम पनि सिर्जना गरेको छ । यस आधारमा हाम्रा…