हेमन्त र पदम गिरफ्तार हुँदा एमाले कार्यकर्तामाथि खतरा !

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता एवम् स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलिट्ब्यूरो सदस्य पदम राई 'विकास'लगायत सरकारद्वारा गिरफ्तार गरिएका करिव आधा दर्जन नेताहरुलाई रिहा गर्न सो पार्टीले माग गरेको छ । नेताहरुको रिहाई नभए त्यसको परिणाम गम्भीर हुने चेतावनी नेकपाले दिएको छ । आफूहरुले शान्तिपूर्ण राजनीतिक कार्यक्रम गरेको दाबी गर्दै सो पार्टीका…