मुख्यमन्त्रीमा नियुक्त भएसँगै सरकारको ढोका खुल्यो

नेकपा (एमाले) ६ नं प्रदेशले राखेको आलोपालो प्रस्तावले नेकपा (माओवादी केन्द्र)लाई मुख्यमन्त्रीको दाबी पेश गर्न दुई दिनसम्म निकै सकस बनायो । बारम्बार केन्द्रीय कार्यदलको बैठकको निर्णय कार्यान्वयनका लागि केन्द्रीय नेतृत्वलाई नेकपा (माओवादी केन्द्र), सुर्खेतले दबाब दिइरह्यो । अन्तत ः कार्यदलको निर्णयलाई कार्यान्वयन गर्ने अन्तिम निष्कर्षका साथ एमालेले आफ्नो अडान फिर्ता लियो र पछि उसकै समर्थनमा…