रामचन्द्रमाथि ६ आरोप लगाउँदै पार्टीबाट निष्काशनको माग !

काङ्ग्रेस नेता गोविन्दराज जोशी समूहले आफ्नै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पार्टीबाट निष्काशन गर्न माग गरेको छ । तनँहुमा भेला गरी सो समूहले नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र तनहुँ काङ्ग्रेसका सभापति बैकुण्ठ न्यौपानेलाई पार्टीबाट निष्काशन गर्न माग गरेको हो । पौडेलसहित जिल्ला सभापतीमाथि प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा अनुशासनहीन काम गरेको लगायत ६ आरोप…