फराकिलो अन्तरले ओलीको विजय, अन्तर्घातका कारण पौडेल पराजित

बामगठबन्धनका शीर्ष नेता एमाले अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट ५५२८१ मत प्राप्त गरी विजयी बनेका छन् । आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीलाई फराकिलो अन्तरले पराजित तुल्याउँदै ओली विजयी बनेका हुन् । कांग्रेस उम्मेदवार अधिकारीले २७६२८ मत हासिल गरेका छन् । यसैबीच नेपाली कांग्रेसका शीर्षतहका नेता रामचन्द्र पौडेल तनहुँ १ बाट पराजित भएका…