कास्की क्षेत्र नं २ मा अधिकारी र ३ मा विश्वकर्मा विजयी

प्रतिनिधिसभा कास्की क्षेत्र नं ३ बाट नेकपा (एमाले)का उम्मेदवार जगतबहादुर सुनार विश्वकर्मा निर्वाचित भएका छन् । उनले ३२ हजार ६९० मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका शुक्रराज शर्माले २४ हजार ३०४ मत ल्याएका थिए । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि छोटो प्रतिक्रिया दिँदै विश्वकर्माले यस क्षेत्रका जनताको आर्थिक समृद्धि र विकास निर्माणमा काम…