उदयपुर क्षेत्र नम्बर १ मा डा. नारायण खड्काले बाजी मारेका छन् । नेपाली काँग्रेसका नेता डा. खड्काले प्रतिनिधि सभा सदस्यमा जित हासिल गरेका हुन् । अत्याधिक प्रतिस्पर्धात्मक मतगणनाको अन्त्यतिर खड्काले बाजी मारेका हुन् । खड्काको पक्षमा ३३ हजार १ सय ४२ मत रह्यो भने उनका निकटतम प्रतिस्पर्धी कम्युनिष्ट गठबन्धनकी एमाले उम्मेदवार मन्जुकुमारी चौधरीले ३२ हजार…