– किशोर बुढाथोकी/सिन्धुपाल्चोक नेपाली कांग्रेसमा रहेर लामो समयदेखि राजनीतिक झोला बोकेर मूलधारमा रहेका नेता तथा कार्यकर्तालाई उछिन्दै प्रदेश सभाका लागि विष्णुबहादुर खत्री, राजेन्द्रकुमार श्रेष्ठ, विकास तामाङ र निमा लामा ह्योल्मो सिन्धुपाल्चोकको ४ वटा प्रदेश सभाको सदस्यमा उम्मेदवार बन्न सफल भएका छन् । प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नम्बर १ मा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको विकल्प खोज्ने अवस्था थिएन…