– मुक्तिनाथ भुसाल स्थानीय तह दोस्रो चरणको चुनावी चहलपहल अर्घाखाँचीमा ह्वात्तै बढेको छ । चुनावी तालमेल नभएमा राप्रपा, नयाँ शक्ति, राजमो, माके, एमाले र नेकाबीच थोरै धेरै प्रतिस्पर्धा हुने देखिन्छ । करिब एक महिना अघिदेखि नेपाली काङ्ग्रेसबाहेकका पार्टीले आ–आफ्ना उम्मेदवार घोषणा गरी घरदैलो अभियान लगभग पूरा गरिसकेका भए पनि काङ्ग्रेसले चाहिँ अझै आफ्ना सबै उम्मेदवार…