विश्वेन्द्रले मनपरी गर्दा प्रचण्डको पार्टी लाभमा !

बहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानको मस्त व्यवहारका कारण उनको पार्टी तहसनहस हुने अवस्थामा पुगेको छ । व्यवस्थापिका संसद् सदस्य तथा केपी ओली प्रधानमन्त्रीत्व कालमा मन्त्रीसमेत रहिसकेका विश्वेन्द्र पासवान र बशपा पार्टीसम्बद्ध एक महिलाबीचको सम्बन्धका कारण पार्टीको नियमित क्रियाकलाप नै खल्बलिन पुगेपछि उक्त विषयलाई लिएर सो पार्टीका नेता–कार्यकर्ताहरू चिन्तित र असन्तुष्ट बन्न पुगेका बताइन्छ ।…