बुटबलमा पायडे, तिलोत्तमा खाण, सैनामैनामा शर्मा, देवदहमा खत्री र सिनपामा यादव तय रुपन्देही । आसन्न स्थानीय तहको निर्वाचनका लागि रुपन्देहीका उपमहानगरपालिका तथा नगरपालिकाहरूमा नेपाली काङ्ग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ । नेपाली काङ्ग्रेसको केन्द्रीय कार्य सम्पादन समितिले सोमबार बुटवल उपमहानगरपालिकासहित ६ नगरपालिकामा उम्मेदवारको टुङ्गो लगाएको हो । नेपाली काङ्ग्रेसले बुटवल उपमहानगरपालिकामा नगर समितिका सभापति खेलराज पाण्डेलाई…